माहाबीनासकारी हावाहुरीले गएको महिना भएको धनजनको क्षति घाइतेले पूरा देश शोक मगन छ। हामीले आफ्नो जिम्मेवारी निर्वाह गर्दै घटनाको घाइतेलाई अपरसेंन उपचार गरी दर्जनो घाइतेलाई बचाऊन सफल भएका छौ। ऑनलाइनमा लेखे अनुसार कुनै सत्यता नरहेको प्रति आम नागरिकलाई ध्यान आकर्षण गराउन चहन्छौ। घटनाको दिन अस्पतालमा पहिला देखीनै अस्पतालमा ७२ जना बिरामी उपचारको लागि भरना थियो। १०० सैयाको अस्पताल हो । तर त्यों दिनको घटनाले ४६ जना भर्ना गरी उपचार गर्नु पर्ने बाकी लाई सामान्य उपचार पछि घर पठाइएको थियो। मंत्रालय , प्रदेश बाट गठित अनुगमन टोलीलाई पल पल को रिपोर्ट नामवाली सहित पठाउने गरिएको साथै हाल उपचारमा रहेको समेत नामवाली प्रत्येक दिन रीपोर्टिंग गर्ने गरिन्छ। घटनातका बिरामीको ब्यबस्थापन गर्नु जरूरी थियो जसलाई हामीले उच्च प्राथमिकताका साथ पूरा गर्यो। जटिल खालको १६ जना घाइतेलाई ऑपरेशन गरेर बचाऊन सफल भएका छौ। उक्त घाइते मध्ये अहिले जम्मा १ जना सम्बन्धित डाक्टरको निगरानीमा उपचारको लागि राखिएको छ।
यसरी हचुवाको भरमा समाचार लेखेर बदनाम गराउन खोजने मनसाय पित पत्रकारिता बाहेक अरु केहि हुन सक्दैन भन्ने जस्तो लागेको छ। साथै भविष्यमा काम गर्ने मानसिकता गिराउने काम समाचारले गरेको छ। यथार्थ नबुझि असप्तालको नाम जोडीएर लेखिएको समाचार झूठा ,मनगढंत रहेको सबै नागरिकलाई यही विज्ञप्ति मार्फत जानकारी गराउन चहन्छौ। साथै कुनै पनि स्वतन्त्र छानबीनको लागि हाम्रो अस्पताल तयार रहेको यही विज्ञप्ति मार्फत चुनौती दिन चiहन्छौ।